Menu Close

शिव परियार र रचना रिमालको आवाजमा ‘सुनको चन्द्रमा’ (भिडियोसहित)

Share

काठमाडौं ।
मिठो स्वरकी धनी गायिका रचना रिमाल र सबैको लोक प्रिय गायक शिव परियारको आवाज शंकर बि.सी. / शोभित बस्नेत / दीपा / दमन्त / उत्सव अधिकारी /डाक्टर प्रतिक्षा पौडेलकोको अभियनयमा ‘सुनको चन्द्रमा’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा पुष्प आचार्यको शब्द,दिपक शर्माको संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका रचना रिमाल र सबैको लोक प्रिय गायक शिव परियारको स्वर रहेको छ। गीतलाई महेश्वोरमन राजभण्डारीले मिक्सिङ / मास्टरिङ र ओम सुनारले संगीत संयोजन गरेका हुन्।

शंकर बि.सी.को निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा शंकर बि.सी. / शोभित बस्नेत / दीपा / दमन्त / उत्सव अधिकारी / डाक्टर प्रतिक्षा पौडेलको अभियनय देख्न सकिन्छ। दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन,कलर गरेका हुन् । ‘सुनको चन्द्रमा’ म्यूजिक भिडियो Shiva Pariyar अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *