Menu Close

कमल अधिकारीको संगीत रोशन अधिकारीको आवाजमा ‘तिमी विनाकाे जीवन’(भिडियोसहित)

Share

काठमाडौं । लोक प्रिय गायक रोशन अधिकारीको आवाज मिलन बि.क. / सोनु घताने / टेकेन्द्र शाही / दिपेश भट्टराईको अभियनयमा ‘तिमी विनाकाे जीवन’ बोलको गीत सार्वजानिक भएको छ।

गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।

गीतमा कविता बिस्टको शब्द,कमल अधिकारीको संगीत रहेको छ।उक्त गीतमा लोक प्रिय गायक रोशन अधिकारीको स्वर रहेको छ । शंकरा डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार सानु पुनले मिक्सिङ / मास्टरिङ र कमल अधिकारीले संगीत संयोजन संगीत संयोजन गरेका हुन्।

मिलन बि.क.को निर्देशन रहेको उक्त भिडियोमा मिलन बि.क. / सोनु घताने/ टेकेन्द्र शाही / दिपेश भट्टराईको अभियनय देख्न सकिन्छ । गौरब हरदेउलाले छायांकन गरेको भिडियोलाई यम बहादुर थारुले सम्पादन / कलर गरेका हुन् । ‘तिमी विनाकाे जीवन’ म्यूजिक भिडियो Kamal Adhikari अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *