Menu Close

प्रकाश बिश्वोकर्माको आवाजमा ‘कसो गरी’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । सबैको लोक प्रिय नव गायक प्रकाश बिश्वोकर्माको आवाजमा ‘कसो गरी’ बोलको गीत सार्वजनिक भएको छ।

गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।

गीतमा प्रकाश बिश्वोकर्माको शब्द,संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक प्रकाश बिश्वोकर्माको स्वर रहेको छ। पि-वान डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई पवन परियारले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।

प्रकाश बिश्वोकर्माको निर्देशन रहेको उक्त भिडियोमा प्रकाश बिश्वोकर्मा स्वयंम आफैको अभिनय देख्न सकिन्छ।अनुपम जीले छायांकन गरेको भिडियोलाई प्रकाश बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । ‘कसो गरी’ म्यूजिक भिडियो Prakash Bishwokarma अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *