अत्यन्तै चर्चामा कमाएका कलाकार तथा निर्देशक सुनिल क्षेत्रीकाे निर्देशनमा ” बीउ खायो चल्लैले ” म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुगम संगीत क्षेत्रमा सफल गायक बल कुमार श्रेष्ठ र लाेकप्रीय गायिका कबिता खत्रीको आवाजमा सजिएको बीउ खायो चल्लैले गीतमा बल कुमार श्रेष्ठ कै शब्द रहेको छ । भने कमल सौराग को समधुर संगीत रहेको छ । उक्त म्युजिक भिडियोमा चर्चित कलाकार सुनिल क्षेत्री , गीता ढुङ्गानाकाे अभिनय ( नृत्य ) रहेको छ । म्युजिक भिडियोकाे निर्देशन सुनिल क्षेत्रीले गरेका छन् भने मारुनी डिजिटल स्टुडियोमा गीत रेकर्ड भएको छ । उक्त गीतमा माया छुटाउने मिलुन , हामीलाई हेर्दै दुनियाँले थुक निलुन भन्दै चर्चा गरिएको छ ।

पूरा भिडियो हेर्नकाे लागि तल लिङ्कमा किल्क गर्नुहाेला ।