Menu Close

गायक बादल थापाको आवाजमा ” धुरुरु ” गीत सार्वजनिक ।

अत्यन्तै चर्चामा आएका गायक तथा संगीतकार बादल थापाकाे आवाजमा धुरुरु गीत सार्वजनिक भएको छ ।

No description available.

धुरुरु गीतमा मायाले साथ छाेडे पछी के गरि बाच्ने र कसरी हास्ने भन्दै मायाले रुहायकाे कुराहरु शब्द मार्फत गुनासो व्यक्त गरिएको छ । उक्त गितमा गायक बादल थापाकाे समुधुर स्वर रहेको छ भने सब्द र संगीत पनि थापाकै रहेको छ । गीत मारुनी स्टुडियो बाट रेकर्ड भएको छ र मिलन खड्काे निर्देशन रहेको छ । गीत अत्यन्तै मार्मिक रहेको दर्शक तथा श्रोताले बताएका छन् ।

पूरा भिडियो हेर्नकाे लागि तल लिङ्कमा किल्क गर्नुहाेला ।

Leave a Reply

Your email address will not be published.