Menu Close

लोकेन्द्र कार्कीको आवाजमा ‘लाईफ कमेडी’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । सबैको लोक प्रिय नव गायक लोकेन्द्र कार्कीको आवाजमा ‘लाईफ कमेडी’ बोलको गीत सार्वजनिक भएको छ।

गीतले युवाहररुको जीवनमा घटिरहेको घटनालाई देखाउन खोजेको छ।

गीतमा लोकेन्द्र कार्कीको शब्द,संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय नव गायक लोकेन्द्र कार्कीको स्वर रहेको छ।

विश्वभर फैलिएको कोभिडको महामारीकाे बिचमा पनि कार्कीले आफ्नो सांगीतिक कार्यलाई निरन्तरता दिदै ‘लाईफ कमेडी’ गीत सार्वजनिक गरेका छन्। ‘लाईफ कमेडी’ गीत युवाहररुको जीवनसंग सम्बन्धित भएकोले युवापुस्ताहररु धेरै मन पराएक छन्।

स्नेह कार्कीले आर्ट गरेको भिडियोलाई इशान कार्कीले सम्पादन,कलर गरेका हुन् । “लाईफ कमेडी” म्यूजिक भिडियो
Lokendra Karki अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *