Menu Close

गायिका एलिना चौहान आवाजमा ” धाेका दियौं ” गीत सार्वजनिक ।

Share

छाेटाे समयमै दर्शक श्रोता को मन जित्न सफल गायिका एलिना चौहानकाे आवाजमा धाेका दियौं गीत सार्वजनिक भएको छ ।

No description available.

धाेका दियौ गीतमा मायाले साथ छाेडे पछी काे कुरा व्यक्त गरिएको छ । धाेका दियौं तिमीले , हिड्दा हिड्दै बिच बाटोमै छाेड्दियौं तिमीले भन्दै मायाले रुहायकाे कुराहरु शब्द मार्फत गुनासो व्यक्त गरिएको छ । उक्त गितमा गायिका एलिना चौहानकाे समुधुर स्वर रहेको छ भने सुवास कार्कीको शब्द रहेको छ । गीतकाे म्युजिक भिडियोलाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा चिरञ्जीवी सापकोटा , कृतिका के.सी , रोशनी कार्की , जिबेस गुरुङ काे अभिनय रहेको छ । गीत अत्यन्तै मार्मिक रहेको दर्शक तथा श्रोताले बताएका छन् ।

पूरा भिडियो हेर्नकाे लागि तल लिङ्कमा किल्क गर्नुहाेला ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *