Menu Close

यज / अर्जुन / सुनिता / सुन्दर प्रयाश परियारको संयुक्त आवाजमा ‘रानी बनमा चरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लोक प्रिय सर्जक अविशेक लम्सालको ‘रानी बनमा चरी’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा महेन्द्र सापकोटा र अविशेक लम्सालको शब्द अविशेक लम्सालको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक अर्जुन सापकोटा /यज्ञ सापकोटा / सुन्दर प्रयाश परियार र मिठो स्वरकी धनी गायिका सुनिता बुढाको स्वर रहेको छ। पुनम स्टुडियोमा रेकर्ड गरेको गीतलाई महेश बिक्रम पाण्डेले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।

बिक्रम चौहानको निर्देशन / कोरीयोग्राफर रहेको उक्त भिडियोमा लोमश शर्मा र जुनु सुन्धौलीको अभियनय देख्न सकिन्छ । प्रकाश खड्काले छायांकन गरेको भिडियोलाई लक्ष्यण चौहानले सम्पादन र मिलन बिश्वोकर्माले रङ्ग / संयोजन गरेका हुन् । ‘रानी बनमा चरी’ म्यूजिक भिडियो Akala Devi Music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published.