Menu Close

चर्चित गायक प्रमोद खरेलको स्वरमा वियोगान्त गीत ‘आज किन भुल्यौ’सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । सबैको लोक प्रिय गायक प्रमोद खरेलको आवाज दिनेश कठायत / अदिति तिमिल्सिना / योगेश सारुको अभिनयमा ‘आज किन भुल्यौ’ बोलको गीत सार्वजनिक भएको छ।

गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।

गीतमा मंगल बि क को शब्द,संगीत रहेको छ । उक्त गीतमा लोक प्रिय गायक प्रमोद खरेलकोको स्वर रहेको छ। गीतलाई किङ्ग स्टुडियोमा रेकर्ड गरेको हो ।

आयुष छेत्रीको निर्देशनको रहेको उक्त भिडियोमा दिनेश कठायत / अदिति तिमिल्सिना / योगेश सारुको अभिनय देख्न सकिन्छ। रेशम दर्लामीले छायांकन गरेको भिडियोलाई अविनाश डि सी ले सम्पादन / कलर गरेका हुन् । ‘आज किन भुल्यौ’ म्यूजिक भिडियो Hamro Nepal अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *