Menu Close

बिन्दु बि.सी.को तीजको उपहार ‘घिन घिन मादल’ सार्बजनिक (भिडियोसहित)

Share

काठमाडौं । आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले तीज गीत ‘घिन घिन मादल’ गित सार्बजनिक भएको छ ।

गीतमा बिन्दु बि.सी.को शब्द,राकेश सोनीको संगीत/संगीत संयोजन रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिकाबिन्दु बि.सी.को स्वर रहेको छ। प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ / मास्टरिङ गरेका हुन्।

राकेश सोनीको निर्देशन,बबिता श्रेष्ठकोरीयोग्राफर रहेको उक्त भिडियोमा बिन्दु बि.सी. र उत्साह घिमिरेको अभिनय देख्न सकिन्छ। सुमन थापाले छायांकन गरेको भिडियोलाई विरेन्द्र भाट ‘विपिन’ले सम्पादन,कलर गरेका हुन् । तीज गीत ‘घिन घिन मादल’ म्यूजिक भिडियो Singer Bindu BC अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *