Menu Close

रोशनी रसाईली र प्रदिप त्रिपाठीको तीज गीत ‘गर्छु माया गर्छु’ सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं । आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले तीज गीत “गर्छु माया गर्छु” गित सार्बजनिक भएको छ ।

गीतमा राकेश शोनी र प्रदिप त्रिपाठीको शब्द,राकेश सोनीको संगीत/संगीत संयोजन रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका रोशनी रसाईली र प्रदिप त्रिपाठीको स्वर रहेको छ। सुरताल डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई राकेश सोनीले मिक्सिङ / मास्टरिङ गरेका हुन्।

राकेश सोनीको निर्देशन,बबिता श्रेष्ठको कोरीयोग्राफर रहेको उक्त भिडियोमा रोनिशा रसाईली र केदार बि.क.को अभिनय देख्न सकिन्छ। सुमन थापाले छायांकन गरेको भिडियोलाई विरेन्द्र भाट ‘विपिन’ले सम्पादन,कलर गरेका हुन् । तीज गीत “गर्छु माया गर्छु” म्यूजिक भिडियो
Sarangi Sansar अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *