Menu Close

पछिलो समयको चर्चित मोडेल समिर थोकर र अनु पराजुलीको अभिनयमा ‘मालि गाईको दही’ सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं । मिठो स्वरकी धनी गायिका सुशिला लामा र सबैको लोक प्रिय गायक राजु परियारको आवाज समिर थोकर /अनु पराजुली / किश्वोर अधिकारीको अभिनयमा ‘मालि गाईको दही’ सार्वजनिक भएको छ ।

गीतमा सुशिला लामाको शब्द,दिनेश श्रेष्ठको संगीत रहेको छ। उक्त गीतमा लाईभ दोहोरीमा भाईरल/मिठो स्वरकी धनी गायिका सुशिला लामा र सबैको लोक प्रिय गायक राजु परियारको स्वर रहेको छ। मङ्गलम स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण लामिछानेले संगीत संयोजन गरेका हुन्।

समिर थोकरको निर्देशन,सोम लामाको कोरीयोग्राफर रहेको उक्त भिडियोमा समिर थोकर /अनु पराजुली / किश्वोर अधिकारीको अभिनय देख्न सकिन्छ। बिपिन छेत्रीले छायांकन गरेको भिडियोलाई अविनाश डि.सी.ले सम्पादन,कलर गरेका हुन् । ‘मालि गाईको दही’ म्यूजिक भिडियो Sushila Lama अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *