Menu Close

कुल बहादुर ओलीको समय सान्दर्भिक गाईजात्रा नौट्ङ्कीले मच्चायो हङ्गामा (भिडियो सहित)

Share

काठमाडौं । कुल बहादुर ओलीकाे दाेस्राे गाईजात्रा नाैटङ्कि बजारमा आयकाे छ।

निकै मेहेनेतका साथ कलाकारहरुले उत्कृष्ट अभिनय र वलिकाे दमदार अभिनयका साथै सन्देश मुलक ब्यङ्ग्यात्मक गाईजात्रा रहेको सबै पक्ष लाई र किसानका समस्या समेत समेटियकाे छ।सुनिल लामिछानेले निर्देशन गर्नुभयकाे भिडियाे निकै उत्साहा र हास्यब्याङ्ग्य समेटिएको छ।कुल बहादुर महिलाकाे राेलमा अभिनय गरेकाे हेर्दा धेरै महिला दिदिबहिनीहरु पेटमिचिमिचि हास्ने गरेका छन।गाेर्खाचाैतारि म्युजिक कम्पनी बाट बजारमा आयकाे गाईजात्रामा कुल बहादुर ओली,सुनिल लामिछाने,बिम्लि,मेलिना,ललित केसि ,उर्मिला राई,भिम कुसारी,मीन प्रसाद ओली,सुरेस लामा,कमला लामिछाने,यादब आचार्य लगायतका कलाकार हरुकाे अभिनय छ भने राधिका हमाल,रबिन लामिछानेले गित गायर थप रमाइलो बनायका छन । गाईजात्रा यतिबेला चर्चामै छ। खष भाषालाई समेत स्थान दियकाे नाैटङ्कि लाई हाम्राे सुभकामना। गाईजात्रा ‘नाैटङ्कि NAUTANKI’ Gorkha Chautari Music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ ।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *