Menu Close

हङकङ मै बसेर युवा राईले नेपालमा मुलबाटो बनायो यस्तो सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।

गीतमा युवा राईको शब्द,गौतम सागर राईको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका सुदिता राईकको स्वर रहेको छ। किंग स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले मिक्सिङ / मास्टरिङ र मनोज संगसन राईले संगीत संयोजन गरेका हुन्।

जस्केलो कृएशनले निर्माण गरेको ‘मूलबाटो’ भिडियो Yuwa Rai अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *