Menu Close

कृष्ण भक्त राईको आवाजमा ‘याद’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लोक प्रिय गायक कृष्ण भक्त राईको आवाज हृदय तामाङ / सन्ध्या श्रेष्ठ / कुमार गुरुङको अभिनयमा ‘याद’ बोलको गीत सार्वजनिक भएको छ।

गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।

गीतमा मिलन सागरको शब्द,कृष्ण भक्त राई संगीत रहेको छ । उक्त गीतमा लोक प्रिय गायक कृष्ण भक्त राईको स्वर रहेको छ।

सन्त बहादुर कार्कीको निर्देशन रहेको उक्त भिडियोमा हृदय तामाङ / सन्ध्या श्रेष्ठ / कुमार गुरुङको अभिनय देख्न सकिन्छ। बिक्रम कार्कीले छायांकन गरेको भिडियोलाई प्रेम सागर पौडेलले सम्पादन,कलर गरेका हुन् । ‘याद’ म्यूजिक भिडियो PURBELI JUNTARA MUSIC PVT. LTD. अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.