Menu Close

तारा श्रीस मगर र बिश्व शान्त राईको आवाजमा पुर्बेली लोक गीत ‘ऐना झ्यालैमा’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । ठाकुर राईको शब्द,तारा श्रीस मगर र बिश्व शान्त राईको आवाजमा पुर्बेली लोक गीत ‘ऐना झ्यालैमा’ सार्वजनिक भएको छ।

गीतमा ठाकुर राईको शब्द,विश्व शान्त राईको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका तारा श्रीस मगर र बिश्व शान्त राईको स्वर रहेको छ। किंग स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले मिक्सिङ / मास्टरिङ र मनोज साङसोन राईले संगीत संयोजन गरेका हुन्।

जस्केलो कृएशनले निर्माण गरेको पुर्बेली लोकगीत ‘ऐना झ्यालैमा’ भिडियो Studio King अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *