काठमाडौं । दीपक बस्नेतको शब्द,सुदिता राई र प्रियजन राईको आवाजमा ‘लाय माया मर्दैन’ सार्वजनिक भएको छ।
गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
गीतमा दीपक बस्नेतको शब्द,प्रियजन राईको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका सुदिता राई र लोक प्रिय गायक प्रियजन राईको स्वर रहेको छ। किंग स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले मिक्सिङ / मास्टरिङ र मनोज साङसोन राईले संगीत संयोजन गरेका हुन्।
नरोत्तम पाण्डे (ओजस फिल्म स्टुडियो) ले निर्माण गरेको ‘लाय माया मर्दैन’ भिडियो PURBELI JUNTARA MUSIC PVT. LTD. अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :