काठमाडौं । लोक प्रिय गायक बिनोद राईको आवाज गम्विर बिस्ट / बिना राउत र आसर्हिना भट्टराईको अभिनयमा ‘आउँन माया बस यतै तिर’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा रुपेश दगंको शब्द,संगीत रहेको छ । उक्त गीतमा लोक प्रिय गायक बिनोद राईको स्वर रहेको छ। आफ्नै स्टुडियोमा रेकर्ड गरेको गीतलाई देबेश राईले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।
गम्विर बिस्टको कथा / निर्देशन, सुबोल थापाको कोरीयोग्राफर रहेको उक्त भिडियोमा गम्विर बिस्ट / बिना राउत र आसर्हिना भट्टराईको अभिनय देख्न सकिन्छ। ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई नबिन निरौलाले सम्पादन,कलर गरेका हुन् । ‘आउँन माया बस यतै तिर ’ म्यूजिक भिडियो S3K Entertainment अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :