Menu Close

‘तिमी नै हौ’मा आलोक अन्सारी र मनिषा लकान्द्रीको रोमान्स (भिडियोसहित)

Share

काठमाडौं । लोक प्रिय गायक रन्जन राई र मिठो स्वरकी धनी शान्ती थापाकोको आवाज आलोक अन्सारी / मनिषा लकान्द्रीको अभिनयमा ‘तिमी नै हौ’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा मित्र के.सी.को शब्द,संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक रन्जन राई र मिठो स्वरकी धनी शान्ती थापाको स्वर रहेको छ। अलंगकर स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।

आयुश छेत्री (प्रिन्स) को निर्देशन रहेको उक्त भिडियोमा आलोक अन्सारी / मनिषा लकान्द्रीको अभिनय देख्न सकिन्छ। रेशम दर्लामीले छायांकन गरेको भिडियोलाई अविनाश डि.सी.ले सम्पादन,कलर गरेका हुन् । ‘तिमी नै हौ’ म्यूजिक भिडियो Hit Music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *