युवा राई हङकङ नव गायिका रेबिना राईको कर्णप्रिय आवजमा रहेको I मुस्कान बोलको गित लिप्सिङ भिडियो सहित रेबिना राई युट्यूब च्यानल मार्फत वल्र्ड प्रिमियर गरिएको छ । गितकारले भावनामा डुबेर यो सब्द कोरेका छन यो गीतको रचनाकार मृदुल आङबो को शब्दमा संगीतकार पारस मुकरूँङको संगीत रहेको छ भने सबिन लिम्बुले एरेन्ज गरेका छन गीतलाई मिन बिष्टले मिक्सिङ र मास्टरिङ गरेका हुन् गीतको लिप्सिङ छायाङ्कन र सम्पादन जस्केलो क्रियसनले गरेको हो
यस गितका निर्माता रहेका छन झापा निवसि युवा समाजसेबि लोकेन्द्र गुरुङ हाल मलेसियामा रहेका छन भने संखुवासभा निवासि सस्जिला लिम्बु हाल कुबेत मा रहनु भएको छ प्रभास बाटै आफ्नो सामाजिक क्षेत्रलाई अगाडि बढाई राख्नु भएको छ भने उहाँहारुले गितसंगितमा लागेका र । ओजेलमा परेका नया प्रतिभालाई होउसाल दिनाको लागी उहाँहरुले यो गितमा लगानि गरेको शिधाकुरा नियुज संगको कुराकानिमा उहाँहरुले बताउनु भयो आऊदा दिनहरुमा पनि नया नया प्रतिभाहरु का शाथ नया सिर्जना लिएर आऊने प्रतिबद्दता पनि व्यक्त गरेका छन प्रभासमा रहेर भए पनि नेपाली गित संगितलाई जगेर्न गर्न उहाँहरु लागि परेका छन गायिकाको यो पहिलो गित । श्रोता तथा संगीतकर्मीहरुले यो गीतलाई निक्कै राम्रो प्रतिक़्रिया दिएका छन । हाम्रो शिधाकुरा नियुज सँगको कुराकानिमा गायिका रेबिना राईले यो गितलाई माया साथ सपर्टो गरिदिनु हुन अनरोध गर्दै अझ सक्रिय रुपमा नेपालि गितसँगीतलाई माया गरेर आगाडि बढने बताएकि छिन ।
भिडियो यहाँ हेर्नुस्