Menu Close

नबराज रावतको ‘दुनिया भुलेर’ मा अमित छेत्री र निशा कार्कीको रोमान्स (भिडियोसहित)

Share

काठमाडौं । लोक प्रिय गायक नबराज रावतको आवाज अमित छेत्री र निशा कार्कीको अभिनयमा ‘दुनिया भुलेर’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा रोहित देउबाको शब्द,संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक नबराज रावतको स्वर रहेको छ। WAVE स्टुडियोमा रेकर्ड गरेको गीतलाई नरेन्द्र बियोगीले मिक्सिङ / मास्टरिङ र बिशाल निरौलाले संगीत संयोजन गरेका हुन्।

कमल भक्तको निर्देशन / कोरीयोग्राफर रहेको उक्त भिडियोमा अमित छेत्री र निशा कार्कीको अभिनय देख्न सकिन्छ। नविन गिरीले छायांकन गरेको भिडियोलाई प्रकाश एस.के.ले सम्पादन,कलर गरेका हुन् । ‘दुनिया भुलेर’ म्यूजिक भिडियो NABRAJ OFFICIAL अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *