Menu Close

शान्ती सदाकाे सुमधुर स्वर आदित्य ठकुरीको निर्देशनमा ‘बैस छदा’ गीत सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । गीतमा पैसाको लोभमा परी गलत जिबनसाथी रोजेको कुरा देखाउन खोजिएको छ ।

बैँस छदा धेरै संग आँखा जुध्यो हजुर,रुपकै घमण्डमा पैसावाला राेज्यो हजुर तर अब बाच्न गार्‍हो भएको कुरा रुदै शब्दहरु मार्फत प्रहार गरिएको छ । श्रीमतीले बिहे पछि गलत जिबनसाथी पाएकाे कारण धेरै दुख भाेग्नु परेको र म्युजिक भिडियो मार्फत उत्कृष्ट ढंगले देखाईएकाे छ।

गीतको संगीत स्वर्गीय कलाकार गुरुशरन् सदाकाे रहेको छ । उनकाे हालैमात्र दु:खद निधन भएको भएको हाे । उनकाे अन्तिम गीत ‘बसै छदा’ गीत रहेको छ । गुरुकाे संगीत क्षेत्रमा निकै ठुलो योगदान रहेको छ,उनले थुप्रै गीतहरुमा आवाज दिएका छन् भने धेरै गीतहरूमा उन्कै शब्द तथा संगीत रहेको छ । उनी एक बहुमुखी संगीतकार रहेेका छन् ।

आदित्य ठकुरीले एस ‘बसै छदा’ म्यूजिक भिडियो गीतले मागे अनुसारको कथा वस्तु बयानर दर्शक र समाजले रूचानी खालको भिडियो बनाएका छन् र उनले अहिले सम्म धेरै ओटा आधुनिक/ लोक/ मैथिली / रोमान्टिक/ लोक डासिंग गीतको म्यूजिक भिडियो निर्देशन र अभिनय गरेका छन्।

बैँस छदा गीतमा स्व.गुरुकै र बिरेन्द्रकुमार सिंहकाे शब्द रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका शान्ती सदाकाे स्वर रहेको छ।

आदित्य ठकुरीको कथा/निर्देशन रहेको उक्त भिडियोमा प्रमिता राजघतानी /राज रोकाया/आदित्य ठकुरी / पुनम श्रेष्ठको अभिनय देख्न सकिन्छ। रामकृष्ण चौलागाईले छायांकन गरेको भिडियोलाई अमृत पन्थीले सम्पादन,कलर गरेका हुन् । ‘बसै छदा’ म्यूजिक भिडियोको निर्माता देव शरण सदा / शिव शरण सदा / रंजित कुशवाहा रहेका छन्। इभेरेस्ट प्रोडक्स्न नेपाल र BLACK EYES PICTURE निर्माण ‘बसै छदा’ म्यूजिक भिडियो
Shanti Sada अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *