Menu Close

जुनी खालिङ्ग राईको आवाजमा ‘याद आउँछ मेरी आमा’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । बसन्त लिम्बुको शब्द,गगन प्रसाद लावतीको संगीत मिठो स्वरकी धनी गायिका जुनी खालिङ्ग राईको आवाजमा ‘याद आउँछ मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा बसन्त लिम्बुको शब्द,गगन प्रसाद लावतीको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका जुनी खालिङ्ग राईको स्वर रहेको छ। किंग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले संगीत संयोजन र मिक्सिङ / मास्टरिङ गरेका हुन्।

राज बान्तवाले निर्माण गरेको ‘याद आउँछ मेरी आमा’ भिडियो juni khaling Rai Official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *