Menu Close

चर्चीत गायक/गायिका राजु आङदेम्बे र सुनिता थेगिमको सुमुधुर आवजमा अरूणनै घुमेर बोलको गित म्युजिक भिडियो सार्वजनिक

Share

विगत लामो समयदेखि हङकङलाई कर्म थलो बनाउदै आएका गायक राजु आङदेम्बे झंडै २५/२६ बर्ष अगाडी चैतको महीना गुरॉसै फुलियो का चर्चीत गितका सर्जक हुन गायक आङ्देम्बे।मौलिकता खोजेर गीत गाउन रुचाउने पुर्बेली गायक हुन आज भन्दा २५ बर्ष अगाडी देखि निरन्तर पुर्बेली गीत संगीतमा लागिरहेका छन अर्काको देसमा ज्यामी गरेर पुर्बेली गीत संगीतको संरक्षण गर्न संघर्ष गर्ने पहिलो गायक राजु आङदेम्बे अग्रजलाई भन्दानि नयाँ आउन खोज्ने गायक गायिका लाई सधैं साथ दिने पुर्बेली गायक हुन ।

आफ्नो कर्म थलो हङ्कङ बसेर अन्य देस बिसमा साँगीतिक गर्ने पहिलो लोक गायक गित संगीतमा हङकङ देखि नै सक्रिय रहेका छन दर्जनौ गितमा स्वर र संगित दिसकेका गीतकार आङदेम्बेले भखरै अरुणनै घुमेर बोलको म्युजिक भिडियो सहित बजारमा सिमिकलुङ दर्पण प्र.लि मार्फत सार्वजनिक गरेका छन्।सार्वजनिक गीतमा गायक राजु आङ्देम्बे र अहिले कि चर्चीत गायिका सुनिता थेगिमको सुमुधुर आवाज रहेको छ।

कमान धोज लावतीको शब्द रचना रहेको गीतमा संगीत राजु आङ्देम्बे कै रहेको छ। एरेन्ज पदम राजन मगरले गरेका हुन भने छायंकन ईसाक जबेगु/बिक्रम गुरुङ,पर्वत घलेले भिडियो सम्पादन गरेका हुन हङकङको बिभिन्न रमर्णीय स्थानमा खिचिएको उक्त लिप्सिङ भिडियोमा गायिका सुनिता र गायक राजु आङदेम्बेकै अभिनय रहेको छ हुन भने मिक्सिङ मुस्कान मुकारुङ राईले गरेका हुन गीतको रेकर्डिङ हिमालयन टोन्स स्टुडियो हङकङमा बरिस्ठ संगितकार दिनेस सुब्बाले रेकर्ड गरेका हुन सार्वजनिक म्युजिक भिडियो को निर्माण सिमिकलुङ दर्पण प्रा.ली ले गरेको छ ।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *