काठमाडौं । मिठो स्वरकी धनी गायिका सुमिना लो.र चित्र बहादुर तामाङ (जिम्बा) को आवाजमा ‘विदेश गएको मेरो दिदी’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा चित्र बहादुर तामाङ (जिम्बा) र कल्पना तामाङ पाख्रिनको शब्द,अमृत तामाङको संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका सुमिना लो.र लोक प्रिय गायक चित्र बहादुर तामाङ (जिम्बा) को स्वर रहेको छ। पारिजात डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कर्संग लामाले संगीत संयोजन र कुमार राना मिक्सिङ / मास्टरिङ गरेका हुन्।
चित्र बहादुर तामाङ (जिम्बा)को कथा/निर्देशन रहेको उक्त भिडियोमा ऋतु लामा ब्लोन / मनिष तामाङ मोक्तान / चतुर लामा / रिया सुनुवार / कल्पना पाख्रिन /नबिन तामाङको अभिनय देख्न सकिन्छ। एम के.बाबु मगरले छायांकन गरेको भिडियोलाई एकान्त मगरले सम्पादन,कलर गरेका हुन् । ‘विदेश गएको मेरो दिदी’ म्यूजिक भिडियो Hyulsang media group अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :