नयाँ तथा नेपालमा एकदम फरक विषय बस्तुमा आयो नया किर्तिमान बनाउदै The Player .. जसलाई host गर्दैछन् अन्तरास्ट्रिय मोडेल रुप पोखरेल ले भने उक्त शो ले गर्दा समाज लाई नै सहि बाटोमा डोराउने सम्भावना trailer ले नै देखाइसक्यो। Yaro music Factory ले उत्पादन गरेको शोमा रुप पोखरेल लाई प्रत्यक एपिशोडमा राम्रै पारिश्रमिक दिइएको खुल्न आएको छ। भने कम्तिमा योग्य मान्छेले त्यसमा भाग लिन पनि पाउने छन् बास्तविकतामा आधारित भएर निर्माण गरिएको उक्त शो मा निकै मर्मस्पर्शी र प्रेरणादायि कुरा कानी र घटनाहरुले समाज र अहिले बिग्रेको जेनेरेसनलाई औसधीकै काम गर्ने र समाज लाई सकारात्मक बाटोमा लैजाने बुद्धिजिवि हरुको र समिक्षा कर्मी हरुको अनुमान छ।
Yaro music Factory ले निर्माण गरेको The Player रियालीटि शो Yaro music Factory
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :