Menu Close

सुधिर श्रेष्ठको डल्ली बिना राउत (भिडियोसहित)

Share

काठमाडौं । मिठो स्वरकी धनी गायिका रचना रिमाल र लोक प्रिय गायक नबिन पौडेलको आवाज बिना राउत र सुधिर श्रेष्ठको अभिनयमा ‘मेरी डल्ली’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा डि.पी.खनालको शब्द,राजेन्द्र बजगाईको संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका रचना रिमाल र लोक प्रिय गायक नबिन पौडेलको स्वर रहेको छ।फील डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजेन्द्र बजगाईले संगीत संयोजन र कुमार के.सी.ले मिक्सिङ / मास्टरिङ गरेका हुन्।

सुबोल थापाको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा सुधिर श्रेष्ठ र बिना राउतको अभिनय देख्न सकिन्छ। नबराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नबिन निरौलाले सम्पादन,कलर गरेका हुन् । यस म्यूजिक भिडियोको निर्माता दिपा पौडेल हुन् l ‘मेरी डल्ली ’ म्यूजिक भिडियो SRC Films अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *