Menu Close

खेम सारु मगरको शब्द,मित्र के.सी.को संगीतमा ‘साँच्चै माया गर्छौ’सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । मिठो स्वरकी धनी गायिका ममता गुरुङ र सबैको लोक प्रिय गायक रन्जन राईको आवाज, लक्ष्मी गौतम / अभिषेक छेत्रीको अभिनयमा ‘साँच्चै माया गर्छौ’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा खेम सारु मगरको शब्द,मित्र के.सी.को संगीत रहेको छ । उक्त गीतमा लोक प्रिय गायक रन्जन राई र मिठो स्वरकी धनी गायिका ममता गुरुङको स्वर रहेको छ। अलंगकर स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र मिक्सिङ / मास्टरिङ गरेका हुन्।

एकान्त मगरको निर्देशन,करण साउदको कोरीयोग्राफर रहेको उक्त भिडियोमा लक्ष्मी गौतम / अभिषेक छेत्रीको अभिनय देख्न सकिन्छ। रोनिश तामाङको छायांकन गरेको भिडियोलाई एकान्त मगरले सम्पादन,कलर गरेका हुन् । ‘साँच्चै माया गर्छौ’ ‘Sachchai Maya Garchhuau’ म्यूजिक भिडियो Black Eye Entertainment अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *