Menu Close

आदित्य ठकुरीको कथा/निरदेशनमा नेपाली कमेडी सिरियल केरा काण्ड सार्वजनिक (भिडियोसहित)

Share

नेपाली कमेडी केरा काण्डको भिडियो Black Eyes Pictures युट्युब च्यानल द्वारा सार्वजनिक भएको छ।यस केरा काण्डले दर्शकको मन जित्न सक्ने अपेक्षा राखिएको छ।दर्शक श्रोतालाई मनोरञ्जन दिने मनसायले यो भिडियो निर्माण गरिएको मुख्य कलाकार आदित्य ठकुरीले जानकारी दिनु भयो।चार जनाको अभिनय रहेको यस भिडियोले समाजमा सकारात्मक सन्देश दिन खोजिएको छ।आदित्य ठकुरी ,अर्जुन खड्का ,राजेन्द्र गर्तौला र दिपा नगरकोटीको दमदार प्रस्तुती रहेको छ।

आदित्य ठकुरीको कथा/निरदेशन/ सम्पादन रहेको नेपाली कमेडी सिरियल केरा काण्ड लाई राजेन्द्र गर्तौलाले छायांकन गरेका हुन। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *