Menu Close

सुदन खत्री र अस्मिता अधिकारीको आवाजमा “साहितै जुराउला” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । सबैको लोक प्रिय गायक सुदन खत्री र अस्मिता अधिकारीको आवाज सेन्जल पौडेल/सुदिप न्यौपानेको अभिनयमा “साहितै जुराउला” बोलको गीत सार्वजनिक भएको छ।

गीतमा सुदन खत्री / तिलक कट्टेलको शब्द,कमल सौरागको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक सुदन खत्री र मिठो स्वरकी धनी गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्सिङ / मास्टरिङ र कमल सौरागले संगीत संयोजन गरेका हुन्।

उदय पौडेल ‘रामेश्वोर’को निर्देशन रहेको उक्त भिडियोमा सेन्जल पौडेल/सुदिप न्यौपानेको अभिनय देख्न सकिन्छ। बिपिन चौलागाईंले छायांकन गरेको भिडियोलाई रोशन धितालले सम्पादन,कलर गरेका हुन् । “साहितै जुराउला” म्यूजिक भिडियो RANAV ENTERTAINMENT अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *