Menu Close

मिठो स्वरकी धनी गायिका समिक्ष्या अधिकारी र गायक अमर सिंह थापाको आवाजमा ‘यो मनलाई बुझन’ सार्वजनिक

Share

काठमाडौं । सबैको लोक प्रिय गायक अमर सिंह थापा र समिक्ष्या अधिकारीको आवाज बिनोद तामाङ / जेनिशा थापाको अभिनयमा ‘यो मनलाई बुझन’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा समिर थोकरको शब्द,संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक अमर सिंह थापा र मिठो स्वरकी धनी गायिका समिक्ष्या अधिकारीको स्वर रहेको छ। शंकारा स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार सानु पुनले मिक्सिङ / मास्टरिङ र बिष्णु तामाङले संगीत संयोजन गरेका हुन्।

समिर थोकरको निर्देशन रहेको उक्त भिडियोमा बिनोद तामाङ / जेनिशा थापाको अभिनय देख्न सकिन्छ। सुशील डाँगीले छायांकन गरेको भिडियोलाई क्रान्ति के.सी.ले सम्पादन,कलर गरेका हुन् । ‘यो मनलाई बुझन’ म्यूजिक भिडियो Anjila Films Pvt.Ltd. अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । यस अडियो /भिडीयोको निर्माता निर कुमार मगर रहेका छन्। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *