Menu Close

‘तिमी नै तिमी छौ’ मा नियुक्ती शेर्पा र डि.किङ श्रावणको रोमान्स (भिडियोसहित)

Share

काठमाडौं । सबैको लोक प्रिय गायक अविरल मगर र मिठो स्वरकी धनी गायिका एलिना चौहानको आवाज नियुक्ती शेर्पा र डि.किङ श्रावणको अभिनयमा ‘तिमी नै तिमी छौ’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा खेम सरु मगरको शब्द,संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक अविरल मगर र मिठो स्वरकी धनी गायिका एलिना चौहानको स्वर रहेको छ। अलंग्कार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।

एकान्त मगरको निर्देशन रहेको उक्त भिडियोमा नियुक्ती शेर्पा र डि.किङ श्रावणको अभिनय देख्न सकिन्छ। रोनिश तामांगले छायांकन गरेको भिडियोलाई एकान्त मगरले सम्पादन,कलर गरेका हुन् । ‘तिमी नै तिमी छौ’ म्यूजिक भिडियो SS Picture Midea अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *