Menu Close

अस्मिता अधिकारीको ‘मैले फेर्ने सास’ मा समारिका ढकाल र अभि सुनार (भिडियोसहित)

Share

काठमाडौं । मिठो स्वरकी धनी गायिका अस्मिता अधिकारीको आवाज समारिका ढकाल /अभि सुनार /अम्बिका तामांगको अभिनयमा ‘मैले फेर्ने सास’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा पूनम मोथेको शब्द,राज कुमारको संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। Acoustic Nepal स्टुडियोमा रेकर्ड गरेको गीतलाई चन्द्र चौधरीले मिक्सिङ / मास्टरिङ र संजय हमालले संगीत संयोजन गरेका हुन्।

राहुल बराईलीको कथा/निर्देशन रहेको उक्त भिडियोमा समारिका ढकाल /अभि सुनार /अम्बिका तामांगको अभिनय देख्न सकिन्छ। नरेश ऐरले छायांकन गरेको भिडियोलाई Wronit Beesungkhe ले सम्पादन,कलर गरेका हुन् । ‘मैले फेर्ने सास’ ‘Maile Ferne Saas’ म्यूजिक भिडियो Poonam Mothey Official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *