काठमाडौं । सबैको लोक प्रिय गायक कमल घलेको आवाज एकान्त मगर /जुना आले मगर /राकेश रनपाल /जनाम बहादुर सिंहको अभिनयमा ‘किन माया’ सार्वजनिक भएको छ।
गीतमा तारा प्रकाश लिम्बुको शब्द,संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक कमल घलेको स्वर रहेको छ। डिस्क डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई टेकेन्द्र यसकोले संगीत संयोजन गरेका हुन्।
एकान्त मगरको कथा/निर्देशन रहेको उक्त भिडियोमा एकान्त मगर /जुना आले मगर /राकेश रनपाल /जनाम बहादुर सिंहको अभिनय रहेको छ। रोनिश तामाङले छायांकन गरेको भिडियोलाईएकान्त मगरले सम्पादन,कलर गरेका हुन् । एन्जिला फिल्मस प्रा.लि.को प्रस्तुती रहेको ‘Kin Maya‘ (किन माया) म्यूजिक भिडियो Anjila Films Pvt.Ltd. अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :