Menu Close

प्रकाश बिश्वोकर्माको स्वरमा ‘नशा पिउने बानी बसाल्यो’ सार्वजनिक

काठमाडौं । सबैको लोक प्रिय नव गायक प्रकाश बिश्वोकर्माको आवाजमा ‘नशा पिउने बानी बसाल्यो’ बोलको गीत सार्वजनिक भएको छ।

गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।

गीतमा प्रकाश बिश्वोकर्मा र सुनिल रसाइलीको शब्द,प्रकाश बिश्वोकर्माको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक प्रकाश बिश्वोकर्माको स्वर रहेको छ। माष डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई हेमन्त शिशिरले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।

प्रकाश बिश्वोकर्माको निर्देशन रहेको ‘नशा पिउने बानी बसाल्यो’ भिडियोलाई प्रकाश बिश्वोकर्माले सम्पादन गरेका हुन् । ‘नशा पिउने बानी बसाल्यो’ म्यूजिक भिडियो Prakash Bishwokarma अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.