Menu Close

यदन शेर्मा र रुक्शना लिम्बुको आवाजमा ‘उडी जाउ बिदेश’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सबैको लोक प्रिय गायक यदन शेर्मा र मिठो स्वरकी धनी गायिका रुक्शना लिम्बुको आवाजमा ‘उडी जाउ बिदेश’ सार्वजनिक भएको छ।

गीतमा सुब्रण नेम्बंग (यम्बे) को शब्द,यदन शेर्माको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक यदन शेर्मा र मिठो स्वरकी धनी गायिका रुक्शना लिम्बुको स्वर रहेको छ। किंग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई मनोज संगसन राईले संगीत संयोजन गरेका हुन्।

कृष्ण थालंगले छायांकन/सम्पादन गरेको भिडियो Yadan sherma limbu official youtube chanel
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.