Menu Close

बिष्णु तामाङको ‘गोरी भैछौ’ मा बिनोद तामाङ र डिम्पल खनाल (भिडियोसहित)

काठमाडौं । सबैको लोक प्रिय गायक बिष्णु तामाङको आवाज बिनोद तामाङ र डिम्पल खनालको अभिनयमा ‘गोरी भैछौ’ सार्वजनिक भएको छ।

गीतमा सुरेन्द्र कार्कीको शब्द,नयन सोडारी ‘चिन्तित’को संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक बिष्णु तामाङको स्वर रहेको छ। शंकारा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार सानु पुनले मिक्सिङ / मास्टरिङ र बिष्णु तामांगले संगीत संयोजन गरेका हुन्।

समिर थोकरको निर्देशन /कोरीयोग्राफर रहेको उक्त भिडियोमा बिनोद तामाङ र डिम्पल खनालको अभिनय रहेको छ। सुशील डाँगीले छायांकन गरेको भिडियोलाई निराजन के.सी.ले सम्पादन,कलर गरेका हुन् । ‘गोरी भैछौ’ ‘Gori Bhaichhau’ म्यूजिक भिडियो Anjila Films Pvt.Ltd. अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.