काठमाडौं । सबैको लोक प्रिय गायक शिव परियारको आवाज,हेरुका लामा र जुना कार्कीको अभिनयमा ‘नजर दामी छ’ सार्वजनिक भएको छ।
गीतमा कृष्णहरि चौलागाईंको शब्द,मनोज मालेको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक शिव परियारको स्वर रहेको छ। Sound Mill डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई महेश्वोर राज भण्डारीले मिक्सिङ / मास्टरिङ र कमल सौरागले संगीत संयोजन गरेका हुन्।
समिर थोकरको निर्देशन /कोरीयोग्राफर रहेको उक्त भिडियोमा हेरुका लामा र जुना कार्कीको अभिनय रहेको छ। सुशील डाँगीले छायांकन गरेको भिडियोलाई निराजन के.सी.ले सम्पादन,कलर गरेका हुन् । ‘नजर दामी छ’ ‘Najar Dami Chha’ म्यूजिक भिडियो LOCAL CREATION अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :