Menu Close

टेक बि.सी.र बिन्दु परियारको स्वरमा ‘झम्क्या बुलाकी २’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लोक प्रिय गायक टेक बि.सी.र मिठो स्वरकी धनी गायिका बिन्दु परियारको आवाज, प्रिन्स बिश्वकर्मा / बिना राउत / दिपेन ताम्राकार / सरोज प्रजाको अभिनयमा ‘झम्क्या बुलाकी २’ सार्वजनिक भएको छ।

गीतमा भिम बि.सी.को शब्द,संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक टेक बि.सी.र मिठो स्वरकी धनी गायिका बिन्दु परियारको स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्सिङ / मास्टरिङ र उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।

बिक्रम चौहानको निर्देशन /कोरीयोग्राफर रहेको उक्त भिडियोमा प्रिन्स बिश्वकर्मा / बिना राउत / दिपेन ताम्राकार / सरोज प्रजाको अभिनय रहेको छ। प्रकाश खड्काले छायांकन गरेको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन,कलर गरेका हुन् । ‘Jhamkya Bulaki 2‘झम्क्या बुलाकी २’ म्यूजिक भिडियो Tek BC अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.