Menu Close

सबैको लोक प्रिय गायक रुपक डोटेलको आवाजमा ‘आमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं। सबैको लोक प्रिय गायक रुपक डोटेलको आवाज,सिशन सिंह र सरिता राजोपाध्यायको अभिनयमा ‘AAMA’ ‘आमा’ सार्वजनिक भएको छ।

गीतमा संजय बिक्रम शाहको शब्द,महेश ज्ञवालीको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक रुपक डोटेलको स्वर रहेको छ। ए लेवल डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई गोविन्दा सोनीले मिक्सिङ / मास्टरिङ र संजय हमालले संगीत संयोजन गरेका हुन्।

साशन कंडेलको कथा/निर्देशन रहेको उक्त भिडियोमा सिशन सिंह र सरिता राजोपाध्यायको अभिनय रहेको छ। दीपक गिरी र राज पोखरेलले छायांकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन,कलर गरेका हुन् । ‘AAMA’ ‘आमा’ म्यूजिक भिडियो MNS Music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.