काठमाडौ,नेपाल,शनिबार ३१ बैशाख। स्थान:भद्रकाली मन्दिर,टुडिखेल।


शाह इन्टरटेन्मेन्ट र राईट बिजिनेश शोलुटनको भेन्ट्युरमा हुन गईरहेको सुन्दर प्रतियोगिता-फेश अफ राजधानीको शुभ शाईत तथा शुभ मुहर्त कार्यक्रम आज भद्रकाली मन्दिरमा भव्यका साथ सप्पन्न भएको छ। शो कार्यक्रममा चलचित्र ,सिनेमा निर्देशक मुस्कान ढकाल,उक्त प्रोग्रामको ब्राण्ड एम्ब्यास्डर पृन्श प्रशिध थापा ,मिस ज्वेलरी नेपाल अपेसा खडका,बेस्ट मोडेल तथा ग्ल्यमर मोडेल शहदेव ब्यध्य लगाएत अन्य थुप्रै साथी ,मोडेल र कलाकारहरुको आगमन भएको देखिएको थियो भने कुरा यस प्रोग्राम को प्रमुख मोनु शाहले बताएका छन।


मोनु शाहले भन्छन:यो प्रोग्राम गर्नुको मुख्य उदेश्य धेरै छन,जति पनि इभेन्टहरु भएको देख्नु भएको होला त्यो भन्दा अलिक फरक किसिमले गर्ने योजना बनाएको छु मैले। यसमा जित हाशिल हुनेलाइ १ लाख पुरसकार र सिङापुर टुरको टिकेट पर्दान गरिनेछ।
र अन्य थुप्रै बिशेषताहरु पनि हुनेछन इक्छुक बिद्यार्थीले फेश अफ राजधानिको पेजमा सम्पर्क गर्न सक्नुहुनेछ।

यसको आवेदन फार्म खुलिसकेको छ इक्छुक बिद्यार्थी पेजमा सम्पर्क गर्न हुनेछ तथा डि स्काइ लन्ज एन्ड बार बाट हाम्रो फार्म उपलब्ध पनि हुने छ । न्यु बानेश्वर ,काठमाडौ (९८१२१२२३३०) सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
आजको हाम्रो शुभ साईतको रौनक।





