Menu Close

यज्ञ सापकोटा/टंक डुम्रे र मिना कार्कीको आवाजमा ‘जाली आँखाले’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। सबैको लोक गायक यज्ञ सापकोटा र मिठो स्वरकी धनी/चर्चित गायिका मिना कार्कीको आवाज,आमेश भण्डारी/मिना कार्कीको अभिनयमा ‘जाली आँखाले’ सार्वजनिक भएको छ।

गीतमा टंक डुम्रे /मिना कार्कीको शब्द,यज्ञ सापकोटा/मिना कार्कीको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक यज्ञ सापकोटा/टंक डुम्रे र मिठो स्वरकी धनी/चर्चित गायिका मिना कार्कीको स्वर रहेको छ। वान डि.बि. एच.डि.स्टुडियोमा रेकर्ड गरेको गीतलाई एच.बि.एन. किस्मतले मिक्सिङ / मास्टरिङ र सुनिल परियारले संगीत संयोजन गरेका हुन्।

मदन खड्काको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा आमेश भण्डारी/मिना कार्कीको अभिनय रहेको छ। बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । ‘जाली आँखाले’ म्यूजिक भिडियो Akala Devi Music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *