Menu Close

‘तिम्रै वरी परी’ मा दिनेश तामाङ र उषा उप्रेतीको रोमान्स (भिडियोसहित)

Share

काठमाडौं। सबैको लोक गायक रोशन बालुवा र मिठो स्वरकी धनी गायिका बिनुसा राईको आवाज,दिनेश तामाङ र उषा उप्रेतीको अभिनयमा ‘तिम्रै वरी परी’ सार्वजनिक भएको छ।

गीतमा अर्बिन तामाङको शब्द,रोशन बालुवाको संगीत/संगीत संयोजन रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक रोशन बालुवा र मिठो स्वरकी धनी गायिका बिनुसा राईको स्वर रहेको छ। ए प्लस डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई साजन शाहले मिक्सिङ / मास्टरिङ गरेका हुन्।

मदन खड्काको निर्देशन रहेको उक्त भिडियोमा दिनेश तामाङ र उषा उप्रेतीको अभिनय रहेको छ। दिपक गिरीले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । Timrai Ori Pari ‘तिम्रै वरी परी’ म्यूजिक भिडियो
OSR Digital अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *