काठमाडौं। अमेरिका बस्दै आउनु भयका सबैको लोक प्रिय सर्जक लक्ष्मन पौडेलको शब्द,संगीत र सबैको लोक प्रिय गायक सुप्रिम मल्ल आवाजमा ‘डांडा माथी सानो झुपडी’ सार्वजनिक भएको छ।
अमेरिका बसेर पनि नेपाली गीत संगीतलाई यती धेरै माया गरेर लोक प्रिय सर्जक लक्ष्मन पौडेलले धनीलाई जहिले सुख सुखनै,धनीले ज जसो गर्दा नि हुनी,धनीलाई सधै मनपरी,धनीकै मोज मस्ती र गरिबलाई जहिले नै दुख दुख नै,जे गर्दा नि सुख नपाउनी,धनीको चाकरी गर्नु पर्ने गरिब,धनी र गरिब बिचको बिभेदलाई गीत मार्फत प्रस्तुत गर्नु भएको छ।
द भोईस नेपाल रियालिटी सो बाट चर्चा कमाएका अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल बाल गायक सुप्रिम मल्लको समुधुर आवाजमा ‘डांडा माथी सानो झुपडी’ सार्वजनिक भएको छ । सुप्रिम मल्लले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक हुन् । त्यस्तै अमेरिका बस्दै आउनु भयका लोक प्रिय सर्जक लक्ष्मन पौडेलले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएका छन्।
गीतमा लक्ष्मन पौडेलको शब्द,संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक सुप्रिम मल्ल स्वर रहेको छ।
MEDIA PICTURES NEPAL ले निर्माण गरेको उक्त भिडियोलाई अनिल रानाले सम्पादन,कलर गरेका हुन् । DAADA MATHI SANO JHUPADI ‘डांडा माथी सानो झुपडी’ म्यूजिक भिडियो Barahi Music & Entertainment Inc अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :