Menu Close

राजन बस्नेतको संगीत,अर्जुन सापकोटा र सरस्वती केसी को आवाजमा ‘आफ्नै बाटो’ (भिडियोसहित)

Share

काठमाडौं। सबैको लोक प्रिय गायक अर्जुन सापकोटा र मिठो स्वरकी धनी गायिका सरस्वती के.सी.को आवाजमा ‘आफ्नै बाटो’ सार्वजनिक भएको छ।

गीतमा दिनेश बिश्वकर्मा/सुस्मा तामाङको शब्द,राजन बस्नेतको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक अर्जुन सापकोटा र मिठो स्वरकी धनी गायिका सरस्वती के.सी.को स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्सिङ / मास्टरिङ र खेमराज गौतमले संगीत संयोजन गरेका हुन्।

राजकुमार मगरको निर्देशन रहेको उक्त भिडियोमा एलिना रायमाझी र भुपेन्द्र थापाको अभिनय रहेको छ। प्रकाश खड्काले छायांकन गरेको भिडियोलाई राजकुमार मगरले सम्पादन,कलर गरेका हुन् । 𝑨𝒂𝒇𝒏𝒂𝒊 𝑩𝒂𝒕𝒐 ‘आफ्नै बाटो’ म्यूजिक भिडियो Rajan Basnet
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *