Menu Close

राहुल बराइलीको कोरियोग्राफीमा,सज्जा चौलागाईंको ‘आँखैमा लाउने गाजलु’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। मिठो स्वरकी धनी गायिका सज्जा चौलागाईंको स्वर,विना राउत र सरोज प्रजाको अभिनयमा ‘आँखैमा लाउने गाजलु’ सार्वजनिक भएको छ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल मिठो स्वरकी धनी गायिका सज्जा चौलागाईंको समुधुर आवाजमा ‘आँखैमा लाउने गाजलु’ सार्वजनिक भएको छ । सज्जा चौलागाईंले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायिका हुन् । त्यस्तै शंकर थापा स्माइलले विभिन्न गीतहरूमा मिठास पुर्ण संगीत दिएक छन् र मोडेल विना राउत र सरोज प्रजाले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।

गीतमा रामकृष्ण महराको शब्द,शंकर थापा स्माइलको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका सज्जा चौलागाईंको स्वर रहेको छ। गीतलाई अशोक महर्जनले मिक्सिङ / मास्टरिङ र सञ्जीव सुब्बाले संगीत संयोजन गरेका हुन्।

जीवन शाहीकोनिर्देशन र राहुल बराइलीको कोरीयोग्राफर रहेको उक्त भिडियोमा विना राउत र सरोज प्रजाको अभिनय रहेको छ। ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई ओरिन्ट बिसुन्केले सम्पादन,कलर गरेका हुन् । SAIRAM PICTURES को प्रस्तुती रहेको Ankhai Ma Laune Gajalu ‘आँखैमा लाउने गाजलु’ म्यूजिक भिडियो SAIRAM PICTURES अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *