Menu Close

अर्जुन गैह्रे र आशिका पोख्रेलको आवाजमा ‘जोबन सुम्पि गय’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। सबैको लोक प्रिय गायक अर्जुन गैह्रे र मिठो स्वरकी धनी गायिका आशिका पोख्रेलको स्वरमा ‘जोबन सुम्पि गय’ सार्वजनिक भएको छ।

गीतमा अर्जुन गैह्रेको शब्द,संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक अर्जुन गैह्रे र मिठो स्वरकी धनी गायिका आशिका पोख्रेलको स्वर रहेको छ। तरंग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई जय देवकोटाले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।

मदन खड्काको निर्देशन रहेको उक्त भिडियोलाई चक्र बहादुर बरालले छायांकन,मिडिया पिक्चर्स नेपालले सम्पादन,कलर गरेको हो। अर्जुन गैह्रेको प्रस्तुती रहेको ‘जोबन सुम्पि गय’ म्यूजिक भिडियो Arjun Gaihre अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published.