काठमाडौं। सबैको लोक प्रिय गायक दिनेश छेत्री र मिठो स्वरकी धनी गायिका माया पार्देको स्वर,सुनिल छेत्री र समारिका ढकाल,स्मारिका ढकालको अभिनयमा ‘रातो डोरी’ सार्वजनिक भएको छ।
अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल सबैको लोक प्रिय गायक दिनेश छेत्री र मिठो स्वरकी धनी गायिका माया पार्देको समुधुर आवाजमा ‘रातो डोरी’ सार्वजनिक भएको छ। दिनेश छेत्री र माया पार्देले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक/गायिका हुन् । त्यस्तै दिनेश छेत्रीले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएक छन् र मोडेल सुनिल छेत्री र समारिका ढकाल,स्मारिका ढकालले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।
गीतमा दिनेश छेत्रीको शब्द,संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक दिनेश छेत्री र मिठो स्वरकी धनी गायिका माया पार्देको स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्सिङ / मास्टरिङ र सुनिल परियारले संगीत संयोजन गरेका हुन्।
सुनिल छेत्रीको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा सुनिल छेत्री र समारिका ढकाल,स्मारिका ढकालको अभिनय रहेको छ। दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाई राजकुमार मगरले सम्पादन,कलर गरेका हुन् । राजु खड्काको प्रस्तुती रहेको ‘रातो डोरी’ म्यूजिक भिडियो Dinesh Chhetri अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :