Menu Close

फेश अफ राजधानीको पहिलो र दोश्रो चरणको अडिसन सम्पन्न।

Share

काठमाडौ ,नेपाल। फेश अफ राजधानीको पहिलो र दोश्रो चरणको अडिसन बाट छनोट गरि हामी अगामी तयारीको लागि भिडेको छौ।

फेश अफ राजधानी सुन्दरी प्रतियोगितामा हामिले थाहा पाए अनुसार दोश्रो चरणको अडिसन सकाउदै हामिले दुईओटा वाईल्डकार्ड इन्टृ नि हाल्ने छौ।


सम्पुर्ण प्रतिस्पर्धीहरुलाई बधाई तथा शुभकामना प्रदान गर्दै अगाडिको यात्रा अझै राम्रो होस भने हामिले सन्देश दिएका छौ। फेश अफ राजधानीको अडिसन काठमाडौ,नयाँ बानेश्वर स्थित डि-स्काइ लन्ज एन्ड बारमा भएको थियो,अनि त्यही अडिसनको जुरि प्यानल बाट उपस्थिति देखाउदै जुरि मेम्बरको कर्तव्य निर्वाह गर्नु भएको थियो ।

दिपक घिमिरे (अन्तर्राष्ट्रिय मोडेल)
अपेसा खडका(मिस ज्वेलरी नेपाल)
बिकास लामिछाने
टुगेन श्रेष्ठ (मिस्टर काठमाडौ )
शैलेश अधिकारि(टुरिस्म इन्टरप्रेनर)
लभिन अन्सारी(फेसन कोच)
दुर्गा बिस्ट(फेसन डिजाइनर)
राकेश रन्पाल(मेकप आर्टिस्ट) सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

केही तस्बिरहरु :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *