Menu Close

फेश अफ राजधानीको ओरियेन्टेसन भव्यका साथ सप्पन्न।

Share

काठमाडौ,२०७९ असार ५ ,काठमाडौ ,बानेश्वर स्थित नाट एयर होस्टेस एकेडेमीमा फेश अफ राजधानीको ओरियेन्टेसन सकिएको छ।

ओरिएन्टेसन डे मा प्रतिस्पर्धीहरुलाई हौसला दिनलाई यहि क्षेत्रमा लागेको अन्तर्राष्ट्रिय मोडेल दिपक घिमिरे लगाएत यश प्रोग्रामका ब्रान्ड एमब्यास्डर पृन्स सिंह राजपुत तथा यश प्रोग्रामकै टिम मेम्बरसहरु देखिएको थियो।

सम्पूर्ण प्रतिस्पर्धीहरुलाई अग्रिम बधाई तथा शुभकामना दिदै हामी कार्यक्रमलाई अगाडी बढाएको थियौ भने कुरा यश कार्यक्रमको अर्गनाइजर मोनु साहले बताउनु भएको छ।

हामी ६ गते बाट निरन्तर संचालनमा हुनेछौ र अहिले हामी संग वाइल्ड कार्ड इन्ट्री को लागी नि सिट खुल्ला गरिएको छ इक्छुक महानुभावहरु सम्पर्क गरेर सिट बुक गर्नुहोला।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *